मध्यपश्चिम

मध्यपश्चिम विश्वविद्यालयको कानून संकायको प्रवेश परीक्षामा राजनीतिक चलखेल

४ चैत २०७७ सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर स्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा कानून संकायको प्रवेश परीक्षामा राजनीतिक चलखेल भएको भन्दै विद्यार्थीले विरोध जनाएका छन् । विद्यार्थीले पत्रकार सम्मेलन गरेर परीक्षामा राजनीतिक चलखेल गरी नेताका छोराछोरी र आफन्तको नाम निकालिएको आरोप लगाएका...