
मदन पुरस्कार विजेता खनालको ८८ वर्षको उमेरमा निधन
१२ कात्तिक, २०७७ काठमाडौं । तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ । कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको हिजो बेलुकी काठमाडौँ कालीमाटीस्थित निवासमा निधन भएको खनालका आफन्त सुरज खनालले जानकारी दिनुभएको छ...