मदनकृष्ण श्रेष्ठ

मदनकृष्ण श्रेष्ठको स्वरमा फूलबुट्टे सारीमा म्युजिक भिडियो सार्वजनिक

४ फागुन २०७७ काठमाडौं । मदनकृष्ण श्रेष्ठको स्वरमा फूलबुट्टे सारी अग्रज संस्करण सार्वजनिक भएको छ । देवीथान म्युजिक कम्पनीले बजारमा ल्याएको फूलबुट्टे सारी अग्रज संस्करण सरस्वती पूजाको अवसर पारेर आज सार्वजनिक गरिएको हो । राजेश पुमा राईको निर्देशन रहेको...