भैंसीपालन

विदेशबाट फर्केर गाउँमै भैंसीपालन, विदेशमा भन्दा बढी आम्दानी (भिडियोसहित)

१३ भदौ, २०७७ गुल्मी । विदेशमा अपमानित हुनुभन्दा स्वदेशमै कृषि कर्म गर्न युवा आकर्षित भइरहेका छन् । विदेशबाट फर्केर गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर–४ का तोयनारायण पाण्डेले अहिले भैँसी पालन सुरु गर्नुभएको छ । सानो लगानीबाट शुरु भएको व्यवसाय...