
भेरीमा बेपत्ता थप एकको शव फेला, मृत्यु हुनेको संख्या चार पुग्यो
रुकुम । पश्चिम रुकुममा भेरी नदीमा बेपत्तामध्येका थप एक जनाको शव भेटिएको छ । योसँगै घटनामा ज्यान गुमाउने चार पुगेका छन् । अझै २ जना बेपत्ता छन् । सशस्त्र प्रहरी बलको जाजरकोटस्थित आश्रित गुल्म र सशस्त्र प्रहरी बल नम्बर...