भिड

भिडले एक जना निहत्था ट्राफिक प्रहरीमाथि यसरी बर्सायो बर्बरता (भिडियोसहित)

१८ भदौ, २०७७, ललितपुर । ललितपुरको पुल्चोकमा ट्राफिक प्रहरीमाथि आक्रोशित युवाद्वारा कुटपिट प्रहरी र रथ तान्न खोज्नेबीचको झडपका क्रममा केही अमानवीय दृष्य समेत देखिए । रथ तान्न नपाएको झोंकमा प्रदर्शन गरिरहेकाहरुले ट्राफिक प्रहरीमाथि आक्रमण गरेर निर्घात कुटपिट गरेका छन्...