भारती सिंह

हाँस्य कलाकार भारती सिंह पक्राउ, प्रहरीको छापामा भेटियो ८६ ग्राम गाँजा

नयाँ दिल्ली । भारतीय हाँस्यकलाकार भारती सिंह पक्राउ परेकी छन् । प्रहरीको छापामा उनको अपार्टमेन्टबाट गाँजा बरामद भएपछि उनलाई पक्राउ गरिएको नार्कोटिक्स कन्ट्रोल ब्यूरोले जनाएको छ । ब्यूरोका अनुसार भारती र उनको श्रीमान हर्ष लिम्बाचिया बस्दै आएको कोठाबाट ८६...