भारतीय सैनिक

लद्दाख प्रकरण्मा चीनले मुख खोल्यो–घटनामा भारतीय सैनिक नै जिम्मेवार छन्

३ असार, २०७७ काठमाडौं । भारत–चीन सीमा क्षेत्र पूर्वी लद्दाखको गलवान उपत्यकामा भएको घटनामा चीनले आफू जिम्मेवार नरहेको दाबी गरेको छ । चिनियाँ विदेश मन्त्रालयले गलवान उपत्यकामा भएको घटनामा लागि आफूलाई जिम्मेवार ठहर गर्न नसकिने जनाएको हो । चिनियाँ...