भारतीय राजदूत

नेपालसँग अहिले नै भारतले वार्ता गर्न हुन्नः नेपालका लागि पूर्व भारतीय राजदूत रे

१ असार, २०७७ काठमाडौं । नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले सीमा विवादका बारेमा नेपालसँग भारतले वार्ता गर्ने यो सही समय नभएको बताएका छन् । इकोनोमिक टाइम्स डट कममा प्रकाशित लेखमा पूर्व राजदूत रेले सीमा विवाद समाधान गर्न दुई...