
सर्लाहीमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच भएको झडपमा एक जनाको मृत्यु
३० जेठ, २०७७ काठमाडौं । सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । झडपका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा...