भागी

ओली सरकारमा सहभागी थापासहित सबै नेतालाई फिर्ता हुन माओवादी केन्द्रको निर्देशन (भिडियो रिपोर्टसहित)

२९ फागुन २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापासहित वर्तमान सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएको हो ।...