भाइभर्सन

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको डाइभर्सन बाढीले बगायो

२७ असार, २०७७ चितवन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैंडाकोटमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । नारायणगढ –बुटवल सडक खण्ड विस्तारको आयोजना अन्तर्गत गैंडाकोट –९, थुम्सीमा पुल निर्माणको क्रममा डाइभर्सन निर्माण गरिएको थियो ।...