बोर्डिङ

बोर्डिङ छाडेर सरकारी स्कूलमा भर्ना हुने बढ्दै (भिडियो रिपोर्टसहित)

६ फागुन २०७७ बाँके । देशैभरका सरकारी बिद्यालयमा शैक्षिक गुणस्तर खस्किरहेका बेला बाँकेको खजुरास्थित ज्ञानोदय नमूना माध्यामिक विद्यालय भने विद्यार्थीको पहिलो रोजाईमा पर्ने गरेको छ । बोर्डिङ स्कुल छाडेर यो सरकारी विद्यालयमा भर्ने हुने विद्यार्थी वर्षेनी बढ्दै गएका छन्...