बोखिम

तरकारीबाट बोखिमका किसानको आम्दानी बढ्यो, वडाको कार्यक्रमले थप सहज (भिडियोसहित)

२२ भदौ, २०७७ भोजपुर । भोजपुर जिल्ला सदरमुकामको करेसाबारीको रुपमा चिनिने भोजपुर नगरपालिका–५ वोखिमका अधिकांश किसानले तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेका छन् । वडा कार्यालयले एक घर एक प्लाष्टिक टनेलको कार्यक्रम सञ्चालन गरेपछि किसानलाई थप सहज भएको छ ।...