बैदिक जनै

बुटवलको बैदिक जनैः देशभित्र मात्र होइन विदेशमा पनि परिचित

१९ साउन, २०७७ बुटवल । रक्षाबन्धनको दिन बुटवलको बैदिक जनैलाई धेरैले सम्झिन थालेका छन् । बुटवलको राधा धागो उद्योगले १८ वर्षदेखि जनै र डोरोको व्यवसायिक उत्पादन गर्दै आएको छ । त्यहाँबाट उत्पादित वस्तु नेपालका विभिन्न जिल्ला मात्र नभइ विदेशमा...