
अन्तर्राष्ट्रिय बडीबिल्डिङ च्याम्पियनसिप हुने नेपाली टिमलाई बैंग्लोर प्रस्थान
१७ मंसिर, २०७७ काठमाडौं । अन्तर्राष्ट्रिय बडीबिल्डिङ च्याम्पियनसिप मसल मेनियामा सहभागी नेपाली टोलीलाई आज विदाई गरिएको छ । च्याम्पियनसिप आउँदो शनिबार भारतको बैंग्लोरमा आयोजना हुँदैछ । प्रतियोगितामा चार जना नेपाली बडी बिल्डरले सहभागिता जनाउँदैछन् । अन्तर्राष्ट्रिय बडीबिल्डिङ च्याम्पियनसिप मसल...