बैंकिङ

काठमाडौं उपत्यकामा सीमित बैंकिङ सेवा सञ्चालनमा

५ भदौ, २०७७, काठमाडौं । काठमाडौं उपत्यकाका आजदेखि पुनस् बैंकका खुलेका छन् । हिजो निषेधाज्ञाको पहिलो दिन कर्मचारीलाई प्रहरीले रोकेको भन्दै बैंकर्स संघले बैंक नखोल्ने निर्णय गरेको थियो । बैंक खोल्न हिंडेका कर्मचारीलाई प्रहरीले रोकेको र अपमान गरेको बैंकर्स...