बैंकिङ् कसूर

बैंकिङ् कसूर मुद्दामा फरार लामा पक्राउ

९ चैत २०७७ काठमाडौं । बैंकिङ् कसूर मुद्दामा अदालतबाट सजाय पाएर फरार भएका एक जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका –१५ नखिपोट बस्ने ४१ वर्षीय पूर्ण लामालाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा बुझाएको हो ।...