बेलझुन्डी

बेलझुन्डी कोरोना अस्पतालमा अक्सिजन सकियो, बिरामी बेडमा छटपटाउन थाले

१९ वैशाख २०७८ दाङ । दाङको कोरोना विषेश अस्पताल बेलझुण्डीमा उहेका बिरामीहरु अकिसजन अभावले छटटाउन थालेका छन् । दुई दिनदेखि अस्पतालमा अक्सिजन अभाव देखिएको थियो । अक्सिजन आपुर्ति र व्यवस्थापनमा सरकारले ध्यान नदिएपछि आज बिहानदेखि अस्पतालमा अक्सिजनको स्टक सकिएको...