बेरोजगार

बेरोजगार युवा र बालबालिकाका लागि बाइडेनले ल्याए अहिलेसम्मकै ठुलो राहत प्याकेज

२८ फागुन २०७७ वाशिङ्गटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले बेरोजगार युवा र बालबालिका लक्षित गरेर अहिलेसम्मकै सबैभन्दा ठुलो राहत प्याकेजसम्बन्धी विधेयक जारी गरेका छन् । आज राष्ट्रपति बाइडेनले १ दशमलव ९ ट्रिलियन डलरको आर्थिक राहत विधेयक लागु गराएका...