बुढानीलकण्ठ

सभापति देउवा भेट्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बुढानीलकण्ठमा

२५ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देउवा निवास बुढानीलकण्ड पुग्नु भएको छ। पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकलगत्तै प्रचण्ड देउवा भेट्न बुढानीलकण्ठ पुगेको देउवाका सहयोगी भानु देउवाले जनाकारी...