बीबीसी

म्यानमारमा बीबीसीका संवाददाता पक्राउ

७ चैत २०७७ म्यानमार । म्यानमारमा बेलायती समाचार संस्था बीबीसीका संवाददाता अउङ थुरा पक्राउ परेका छन् । राजधानी नेपिद्अमा एक अदालत बाहिर समाचार संकलन गरिरहेको समयमा सादा पोशाकमा आएका केही पुरुषहरूले थुरालाई लिएर गएको बीबीसीले जनाएको छ । यसबारे...

बीबीसीको प्रभावशाली महिलाको सूचीमा म्याग्दीकी सपना रोका मगर

९ मंसिर, २०७७ काठमाडौं । म्याग्दीकी सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन बीबीसीको प्रभावशाली महिलाको सूचीमा पर्नुभएको छ । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया मगर बीबीसीको एक सय जना प्रभावशाली महिलाको सूचीमा पर्नुभएको हो । बीबीसीले...