
ललितपुरको दुर्गम क्षेत्रमा हावाहुरीबाट ठुलो क्षति
ललितपुर । ललितपुरमा दुर्गम क्षेत्रमा हावाहुरीले ठुलो क्षति पुर्याएको छ । हिजो आएको हावाहुरीले दर्जनौ घरका छाना उडाएको छ । तरकारीको टनेल र बिजुलीको पोल ढलेका छन् । त्यस्तै टेलिफोन टावरमा समेत क्षति पुगेको छ । महाँकाल गाउँपालिका र...