बालिका खड्का

सचिवालय बैठकमा प्रवेश गर्न खोजेपछि नेकपा कार्यकर्ता बालिका खड्का पक्राउ

४ असोज, २०७७ काठमाडौं । नेकपाको सचिवालय बैठकमा प्रवेश गर्न खोजेपछि प्रहरीले नेकपाकै कार्यकर्ता बालिका खड्कालाई पक्रेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग सम्बन्ध रहेको दावी गर्दै आएकी खड्का पेरिसडाँडामा प्रवेश गर्न खोजेपछि प्रहरीले पक्रेको हो ।...