बार एशोसियसन

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति बार एशोसिएशनका महासचिव पौडेलको आपत्ति

९ फागुन २०७७ काठमाडौं । नेपाल बार एशोसियसनका महासचिव लिलामणि पौडेलले संसद विघटन गर्ने आफ्नो कदम अदालतबाट सदर नभए आन्दोलन गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । काठमाडौंमा भएको कार्यक्रममा बार महासचिव पौडेलले अदालतको फैसला मान्छु भन्नुपर्ने प्रधानमन्त्रीले गलत...