बामपन्थी

विप्लव निकट मोर्चासहित २१ साना वामपन्थी पार्टीद्वारा सरकारविरुद्ध आन्दोलन घोषणा

२५ असोज, २०७७ काठमाडौं । नेत्रविक्रम चन्द विप्लव निकट मोर्चासहितको संलग्नतामा विभिन्न साना वामपन्थी पार्टीले ओली सरकारविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । नेकपा, मसाल, नेकपा क्रान्तिकारी माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी केन्द्र, वैज्ञानिक समाजवादी पार्टीसहितका दल र संस्था गरी...