बाटिका

नेपालगञ्जमा खुल्यो बाटिका आर्ट ग्यालरी (भिडियो रिपोर्टसहित)

८ चैत २०७७ बाँके । नेपालगञ्जमा बाटिका आर्ट ग्यालरी खुलेको छ । कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले होटेल बाटिकामा संचालनमा ल्याइएको आर्ट ग्यालेरीमा शिवाङ्गिनी राणासहित त्यसक्षेत्रका ४ जना कलाकारका ५० वटा कला राखिएको छ । नेपालगञ्जको होटल बाटिकाकी प्रबन्ध...