बाँसबारी क्लब

बाँसबारी क्लबसँग पुल्चोक स्पोर्टस् क्लब २–० गोल अन्तरले पराजित

१८ फागुन २०७७ काठमाडौं । सहिद स्मारक बी डिभिजन लीग फूटबलमा बाँसबारी क्लबसँग पुल्चोक स्पोर्टस् क्लब २–० गोलले पराजित भएको छ । बाँसबारीको जितमा दुवै गोल निशान सुनारले गरे । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो...