बहुमत पक्ष

नेकपा बहुमत पक्षको केन्द्रीय कमिटी बैठक जारी, ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाउने तयारी

७ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सदस्यको केन्द्रीय कार्यसमिति बैठक अहिले बसिरहेको छ । बबरमहलको कार्की बैंकिटमा जारी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कारवाहीबारे छलफल भइरहेको छ । केन्द्रीय कमिटी बैठकअघि बसेको...