बल्खु हत्याकाण्ड

बल्खु हत्याकाण्डः सन्तोषी श्रेष्ठ सापकोटाको हत्यामा श्रीमानकै संलग्नता (भिडियो रिपोर्टसहित)

४ चैत २०७७ काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौं महानगरपालिका वडा नम्बर १४ बल्खुकी सन्तोषी श्रेष्ठ सापकोटाको हत्या उनकै श्रीमानले गरेको जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले आज पत्रकार सम्मेलन गरेर सन्तोषीको हत्या उनका श्रीमान् सन्तोषले गरेको...