बर्डफ्लु्

नेपालमा बर्डफ्लु् देखिएकाले विशेष सतर्कता अपनाउन चिकित्सकको सुझाव

१८ माघ २०७७ काठमाडौं । नेपालमा बर्डफ्लु भित्रिएकाले मासु राम्रोसँग पकाएर मात्र खान चिकित्सकले सुझाव दिएका छन् । बर्डफ्लु पन्छीबाट मानिसमा सर्ने सरुवा रोग भएकाले विशेष सतर्कता अपनाउनुपर्छ । वरिष्ठ छाती रोग विशेषज्ञ डा निरज बमका अनुसार पन्छीको मासु...