बज्राचार्य

कोरोना संक्रमणबाट कराँते महासंघका वरिष्ठ उपाध्यक्ष बज्राचार्यको निधन

२१ वैशाख २०७८ काठमाडौं । नेपाल फूल कन्ट्याक्ट कराँते महासंघका वरिष्ठ उपाध्यक्ष रामजीप्रसाद बज्राचार्यको कोरोनाका कारण निधन भएको छ । कोरोना संक्रमण भएपछि एपिएफ अस्पतामा भेन्टिलेटरमा उपचार गराईरहेको बज्राचार्यको ६५ वर्षको उमेरमा आज बिहान निधन भएको हो । वैशाख...