बक्राह

चैतामा बक्राहा नदीले बाँध भत्कायो, ८० उच्च जोखिममा

६ साउन, २०७७, मोरङ । मोरङको सुनवर्षी नगरपालिकाको चैतामा बक्राहा नदीले बाँध भत्काएको छ । अविरल वर्षासँगै बक्राह खोलामा आएको बाढीले करिव २० मिटर बाँध भत्काउँदा चार परिवार विस्थापित भएका छन् । यस्तै ८० परिवार उच्च जोखिममा परेका छन्...