बक्यौता

उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी आग्रह

७ माघ २०७७ काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले चिनी उद्योगीले उखु किसानलाई दिनुपर्ने बक्यौता सम्पूर्ण रकम दिन आग्रह गरेको छ । सरकारसँग भएको सम्झौताअनुरूप सम्झौताको २१ दिनभित्र दिनुपर्नेमा आंशिक मात्र प्राप्त गरेको हुँदा सम्पूर्ण रकम दिन आयोगले आग्रह...

बक्यौता रकम नपाएपछि काठमाडौं केन्द्रित आन्दोलनमा सर्लाहीका उखु किसान (भिडियोसहित)

२८ मंसिर, २०७७ काठमाडौं । सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् । चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पूरा नभएको भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।उनीहरूले गत वर्षको पुस १६ गते भएको सम्झौता...