फेरी

नयाँ पुस्ताले स्वीकार्ला त फेरी लगाउने परम्परा ? किन लगाइन्छ फेरी ? (भिडियोसहित)

१४ कात्तिक, २०७७ रामेछाप । फेरी लगाउने परम्परा अहिले पनि गाउँघरमा कायम छ । धार्मिक आस्थासँग जोडिएको फेरी लगाउने परम्परालाई योगी र जोगी समुदायले निरन्तरता दिँदै आएका छन् । चैत र कात्तिकमा फेरि लगाउँदै आएका उनीहरुले गत चैतमा लकडाउनका...