फेडेरर

फेडेररलाई भेटेपछि किन भक्कानिएका थिए म्याराडोना ?

सन् २०१३ मा रोजर फेडेरर दुबई ड्यूटी फ्री टेनिस च्याम्पियनसिप खेल्दै थिए । २० पटकका ग्राण्डस्लाम च्याम्पियन फेडेररको खेल हेर्न दर्शकदीर्घामा हजारौं दर्शक सहभागी थिए । तिनै दर्शकबीचमा एक जना विश्व चर्चित हाइप्रोफाइल खेलाडी उपस्थित थिए, डिएगो म्याराडोना ।...