फूटबल संघ

ललितपुर जिल्ला फूटबल संघका अध्यक्ष थापामाथि अस्थायी प्रतिबन्ध

२० जेठ, २०७७, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापालाई अस्थाई प्रतिबन्ध लगाएको छ । एन्फा कार्यसमितिको बैठकले ललितपुरका अध्यक्ष थापामाथि अर्को साधारण सभासम्मका लागि निलम्बन गरेको हो । संघको विधान विपरित...