फुड बैंक

फुड बैंकः हुनेले दिएर जाउँ नहुनेले लिएर जाउँ (भिडियोसहित)

१२ भदौ, २०७७ काठमाडौं । सरकारले निषेधाज्ञा जारी गरेसँगै, ज्याला मजदुरी गरेर जीवन चलाउने समस्यामा छन् । काठमाडौं उपत्यकामा पछिल्लो डेढ हप्तादेखि निषेधाज्ञा जारी रहँदा बिहान कमाएर बेलुकी छाक टार्नेहरु भोकभोकै पर्न थालेका छन् । उनीहरुलाई सहयोग गर्नेतर्फ सरकारको...