फुडमाण्डु

१०औं वार्षिकोत्सवको अवसरमा फुडमाण्डुले ल्यायो विभिन्न अफर

२६ कात्तिक, २०७७ काठमाडौं । पहिलो फुड डेलिभरी कम्पनीको रुपमा स्थापना भएको कम्पनी फुडमान्डूले १० औं वार्षिकोत्सवको अवसरमा १० वटा कम्पनीसँग सहकार्य गरेर विभिन्न अफर ल्याएको छ । यसअघि खाने कुरा मात्र डेलिभरी गर्दै आएको फुडमाण्डु एपमा अब सहकार्यमा...