फास्टट्रयाक

फास्टट्रयाकको दोश्रो चरणको ठेक्कामा भएको अनियमिततामा लेखाको चासो (भिडियो रिपोर्टसहित)

१ चैत २०७७ काठमाडौं । संघीय संसद, प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले तराई मधेस द्रुतमार्ग अर्थात फास्टट्रयाकको दोश्रो चरणको ठेक्का प्रक्रियामा अनियमिता भएको भन्दै परेको उजुरीमा छानबिन गर्ने भएको छ । फास्टट्रयाक निर्माणको जिम्मा पाएको नेपाली सेनाले फेज टु अर्थात्...