फाँसीवाद

प्रधानमन्त्री ओलीले नेपालमा फाँसीवादको अभ्यास गरिरहेको प्रवक्ता श्रेष्ठको आरोप

२८ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा फाँसीवादको अभ्यास गरिरहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल पक्षले आज काठमाडौँमा आयोजना गरेको विरोध सभामा बोल्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री...