प्लाज्मा थेरापी

अमेरिकामा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार गर्न अनुमति

८ भदौ, २०७७, न्युोर्क । अमेरिकामा पनि प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार गर्न अनुमति दिइएको छ । ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी खाद्य तथा औषधि प्रशासनलाई प्लाज्मा थेरापी विधिमार्फत उपचारको अनुमति दिइएको बताए...