प्लटिङ

वडाध्यक्षले प्लटिङ जोगाउन खोला फर्काउँदा गाउँलेको उठिबास (भिडियोसहित)

१७ असार, २०७७ पाल्पा । पाल्पाको तानसेन नगरपालिका वडा नम्बर १० र ७ हुँदै बग्ने खोलालाई ४५ वर्षअघिको पुरानै धारमा फर्काउने भनेर काम थालिएको छ । तर काम पूरा भएको छैन । त्यसैले खोला किसानको खेतमा पसेको छ ।...