Main News

यसरी चिहानसमेत खोतलेर जग्गा प्लटिङ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत २३ गते १६:४६
यसरी चिहानसमेत खोतलेर जग्गा प्लटिङ (भिडियो रिपोर्टसहित)

२३ चैत २०७८ काठमाडौं । जग्गा प्लटिङको नाममा डाँडाकाँडा खोलानाला बाँकी नराखेका भूमाफियाले चिहानसमेत खोतल्न थालेका छन् ।

ललितपुरको गोदावरीस्थित शान्तिवनमा रहेको चिहानडाँडा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेर्ने राज्यमन्त्री उमेश श्रेष्ठले विक्री गरेपछि ओम मगरले धमाधम प्लटिङ गरिरहनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *