प्रहरी बल

भारतसँग सीमा जोडिएका क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै सशस्त्र प्रहरी बल

२९ भदौ, २०७७ बैतडी । सशस्त्र प्रहरी बलले भारतसँग सीमा जोडिएको क्षेत्रमा आफ्नो उपस्थिति बढाउँदै गएको छ । भारतसँग सीमा जोडिएको जिल्लाका थप तीन ठाउँमा सशस्त्र प्रहरी बलको सीमा निगरानी चौकी (बीओपी) स्थापना हुने भएको छ । चालु आर्थिक...