प्रसाद

मिथिलाका शक्ति पीठहरूमा खोँइछ भर्ने तथा प्रसाद चढाउनेको भीड

२७ असोज २०७८ धनुषा । जनकपुरधामको शक्ति पीठहरुमा खोँइछ भर्ने तथा लड्डु चढाउने भक्तजनको भीड लागेको छ । राजा जनकको कुलदेवीका रुपमा चनिने जनकपुरको प्रसिद्ध शक्ति पीठ राजदेवी मन्दिर, धनुषा रमदैयास्थित राजदेवी मन्दिर, महेन्द्रनगरको दुर्गा मन्दिर, महोत्तरीको सोनामाई मन्दिर,...

गाउँमा पूजाको प्रसाद खाँदा करिब २८ बिरामी

१६ साउन २०७८ सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–११ चालिसेगाउँ चापाबोटमा पूजाको प्रसाद खाँदा २८ जना बिरामी भएका छन् । गत साउन १४ गतेको पूजामा सहभागीमध्ये २८ जनालाई एउटै प्रकारको झाडापखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिनुभयो । उहाँले...

राष्ट्रपति नआएपछि नवदुर्गाको प्रसाद शितल निवास पठाइने

१५ कात्तिक, २०७७ भक्तपुर । भक्तपुरबाट नवदुर्गाको प्रसाद राष्ट्रपति भवन शितल निवास पठाइने भएको छ । यसअघि कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुख नवदुर्गा भवानीको दर्शनका लागि भक्तपुर जाने चलन थियो । तर यसपाली कोरोना कहरका कारण राष्ट्रपति भण्डारी नवदुर्गाको दर्शनका...

सोह्रश्राद्धको प्रसाद खाँदा….(भिडियोसहित)

२ असोज, २०७७, धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्वर १० खमौरामा श्राद्धको प्रसाद खाएर विरामी परेका मध्ये १५ जनाको उपचार भइरहेको छ । भदौ २७ गते श्राद्धको प्रसाद खाएका उनीहरु २८ गतेदेखि विरामी परेका थिए । अवस्था जटिल...