प्रश्नपत्र

परीक्षा पूर्व प्रश्नपत्र बाहिर ल्याउने १० जना पक्राउ

१३ वैशाख २०७८ मोरङ । पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनीयरिङ सङ्कायतर्फको परीक्षा पूर्व प्रश्नपत्र निष्कासन गरेको आरोपमा कर्मचारीसहित १० जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गएको वैशाख ३ गते विश्वविद्यालयको मोरङको गोठगाउँमा हुन लागेको...