प्रवीन मिश्र

कोरोनाको नाममा आर्थिक र राजनीतिक चेलखेल भयोः डा. प्रवीन मिश्र, पूर्व स्वास्थ्य सचिव (भिडियोसहित)

२१ साउन, २०७७ काठमाडौं । पूर्व स्वास्थ्य सचिव डा. प्रवीन मिश्रले सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनमा भइरहेको आर्थिक र राजनीतिक चलखेलमा आँखा चिम्लेको बताउनु भएको छ । उहाँले कोरोना समुदाय तहमा फैलनुमा सरकाको गम्भीर त्रुटि रहेको दाबीसमेत...