प्रयोगशालाकर्मी

भेरी अस्पतालमा कोरोना परीक्षणको चाप, प्रयोगशालाकर्मी दैनिक १२ घण्टा काममा (भिडियोसहित)

१३ साउन, २०७७ नेपालगञ्ज । नेपालगन्जको भेरी अस्पतालमा स्थापना गरिएको पीसीआर ल्याबले ४ महिनामा १९ हजार ३ सय ५० जनाको स्वाब परीक्षण गर्ने गरेको छ । यी परीक्षणमा ८ सय १८ जना संक्रमित पहिचान भएका छन् । भेरीको पीसीआर...