
संघीय संसदको बैठक तत्काल बोलाउन प्रमुख प्रतिपक्षी कांग्रेसको माग (भिडियोसहित)
१ पुस २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदको अधिवेशन तत्काल बोलाउन माग गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको वर्तमान र पूर्वपदाधिकारीको बैठकले तत्काल संघीय संसदको बैठक बोलाउन सरकारसँग माग गरेको हो ।...